नुवाकोटमा दुई ठाउँबाट मतगणना हुने
बिहीबार, २१ फागुन २०८२, १४ : ४८
काठमाडौँ । नुवाकोटमा प्रतिनिधिसभा निर्वाचनको मतगणना दुई ठाउँबाट हुने भएको छ।
मतगणनाका लागि क्षेत्र नम्बर १ को खरानीटार र क्षेत्र नम्बर २ को विदुरमा मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।
क्षेत्र नम्बर १ को खरानीटारस्ति तादी गाउंपालिका, क्षेत्र नम्बर २ को विदुरस्थित जिल्ला अदालतमा मतगणना हुनेछ । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण