पर्वतमा ६१ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १८ : २३
सारांश
- पर्वतमा करिब ६१ प्रतिशत मत खसेको छ।
- जिल्ला निर्वाचन अधिकारीका अनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो।
- पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता थिए।
पर्वत । पर्वतमा हाराहारी ६१ प्रतिशत मत खसेको छ । पर्वतमा ६३ हजार ३६७ मत खसेको हो । मतदानको समय सकिएपछि ६१ प्रतिशत हाराहारी मतदान भएको प्रारम्भिक अनुमान गरिएको र पूरा विवरण निकाल्ने क्रम चलिरहेको जिल्ला निर्वाचन अधिकारी बुद्धीराम उपाध्यायले जानकारी दिए ।
एउटा मात्रै क्षेत्र रहेको पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता छन् । जसमा महिला ६२ हजार ८६५ र पुरुष ६२ हजार ६०० महिला छन् ।
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकारी उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण