प्रतिनिधिसभा निर्वाचन-२०८२
आठ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी सम्पन्न
बिहीबार, २१ फागुन २०८२, २३ : २२
सारांश
- आठ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरियो।
- निर्वाचन आयोगका प्रवक्ताले जानकारी दिए।
काठमाडौँ । आठ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ ।
हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, “रसुवा, दोलखा, पूर्वी रुकुम, बाजुरा, बझाङ र हुम्लाको मतपेटिका ढुवानी गरिएको छ, अन्य जिल्लाको मतपेटिका शुक्रबार दिउँसोसम्म ढुवानी गर्छाैं ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण