काठमाडौँ । आठ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ । हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, “रसुवा, दोलखा, पूर्वी रुकुम, बाजुरा, बझाङ...