आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

चितवन ३ मा राति १ः३० बजेदेखि मतगणना

शुक्रबार, २२ फागुन २०८२, ०० : १७
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना राति १ः३० देखि सुरु हुने भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । चितवन ३ मा रास्वपाबाट सोविता गौतम, नेकपाबाट रेनु दाहाल, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ उम्मेदवार छन् । त्यस्तै राप्रपाबाट यहाँ विक्रम थापा उम्मेदवार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप