अपडेट
काठमाडौँ–४ः रास्वपाका पुकार बमलाई सुरुवाती अग्रता, कांग्रेसका सचिन तेस्रोमा
शुक्रबार, २२ फागुन २०८२, ०२ : ४६
सारांश
- काठमाडौं क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले अग्रता लिएका छन्।
- पछिल्लो मत परिणाम अनुसार बमले ८६२ मत प्राप्त गरेका छन्।
- एमालेका राजन भट्टराई २७३ मतसहित दोस्रो र नेपाली कांग्रेसका सचिन तिमिल्सेना २१२ मतसहित तेस्रो स्थानमा छन्।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ मा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले सुरुवाती अग्रता बनाएका छन् ।
सार्वजनिक पछिल्लो मत परिणाम अनुसार बमले ८६२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार राजन भट्टराईले २७३ मत पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमिल्सेना २१२ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण