काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले अग्रता फराकिलो बनाएका छन्। पछिल्लो मतपरिणामअनुसार बमले ६ हजार २८४ मत प्राप्त गरेका...