मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुर्खेत–२ मा मतगणना सुरु

शुक्रबार, २२ फागुन २०८२, १० : ०८
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • सुर्खेत-२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ।
  • शुक्रबार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो।
  • सुर्खेत-२ मा ७३ हजार मत खसेको छ, जसमा १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

सुर्खेत । सुर्खेत—२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो ।

१ लाख २७ हजार मतदाता रहेको सुर्खेत–२ मा ७३ हजार मत खसेको छ । 

यहाँ एमालेबाट कुलमणि देवकोटा, कांग्रेसबाट नारायण कोइराला, नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल, रास्वपाबाट रमेशकुरमा सापकोटा लगायत १७ जना उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप