दाङ–१ मा रास्वपाको फराकिलो अग्रता
शुक्रबार, २२ फागुन २०८२, १२ : ५९
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता बनाएको छ ।
जारी मतगणनामा रास्वपाका देवराज पाठक ६ हजार १३४ मतसहित अग्रस्थानमा रहँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले एक हजार ७७८ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका मेटमणी चौधरी ७६१ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरे ७१६ मतसहित चौथो स्थानमा छन् ।
यहाँ स्वतन्त्र उम्मेदवार मालिकराम यादव १३४ मतसहित पाँचौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण