गुल्मी–१ : रास्वपाका सागर ढकालको सुरुवाती अग्रता, प्रदीप ज्ञवाली दोस्रो स्थानमा
शुक्रबार, २२ फागुन २०८२, १३ : ०६
सारांश
- गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालले अग्रता लिएका छन्।
- एमालेका प्रदीपकुमार ज्ञवाली दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी तेस्रो स्थानमा छन्।
- ढकालले २४३ मत प्राप्त गर्दा ज्ञवालीले ११८ र भण्डारीले १०५ मत ल्याएका छन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ को पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिएका छन् ।
ढकालले हालसम्म २४३ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत साथ पछ्याइरहेका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी भने १०५ मतका साथ तेस्रो स्थानमा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण