ओखलढुङ्गामा मत गणना सुरु
शुक्रबार, २२ फागुन २०८२, १४ : १८
सारांश
- ओखलढुङ्गामा मतगणना सुरु भएको छ।
- मतगणना ओखलढुङ्गाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरु भएको हो।
- लिखु २ को मतपेटिकाबाट मतगणना सुरु भएको छ।
ओखलढुङ्गा । ओखलढुङ्गामा मत गणना सुरु भएको छ । ओखलढुङ्गा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिले २ बजेबाट मतगणना सुरु भएको हो ।
लिखु २ को मतपेटिकाबाट गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण