प्रतिनिधिसभा निर्वाचन-२०८२
इलाम-२ मा सुहाङ नेम्बाङको सुरूवाती अग्रता, श्रम संस्कृतिको टक्कर
शुक्रबार, २२ फागुन २०८२, १५ : ३३
सारांश
- इलाम निर्वाचन क्षेत्र २ मा एमालेका सुहाङ नेम्बाङले अग्रता लिएका छन्।
- श्रम संस्कृति पार्टीका सुदीप राईले ४४३ मत प्राप्त गरेका छन्।
- कांग्रेसका भेषराज आचार्यले २१० मत प्राप्त गरेका छन्।
विराटनगर । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले सुरूवाती अग्रता लिएका छन् । उनले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका सुदीप राईले ४४३ मत पाएका छन् । कांग्रेसका भेषराज आचार्यले २१० मत पाएका छन् ।
२०८१ वैशाखमा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्बाङ निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण