शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापा–५ को द‌ृश्य : भित्र मतगणना, बाहिर समर्थकको भिड (तस्बिरहरु)

शुक्रबार, २२ फागुन २०८२, १८ : ०८
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । झापा–५ मा मतगणना केन्द्र बाहिर नयाँ अपडेटको प्रतीक्षामा विभिन्न उम्मेदवारका समर्थकहरुको भिड लागेको छ । 

तर, सेना र प्रहरीले अनाधिकृत कसैलाई पनि मतदान केन्द्र वरिपरि आउन दिएको छैन। झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवार छन् । हालसम्मको नतिजाअनुसार बालेन शाहले निकै फराकिलोअग्रता बनाएका छन्।

10-Jhapa 5 counting_NPL (10)11-Jhapa 5 counting_NPL (11)12-Jhapa 5 counting_NPL (12)13-Jhapa 5 counting_NPL (13)14-Jhapa 5 counting_NPL (14)15-Jhapa 5 counting_NPL (15)

 

01-Jhapa 5 counting_NPL (1)02-Jhapa 5 counting_NPL (2)03-Jhapa 5 counting_NPL (3)04-Jhapa 5 counting_NPL (4)05-Jhapa 5 counting_NPL (5)06-Jhapa 5 counting_NPL (6)07-Jhapa 5 counting_NPL (7)08-Jhapa 5 counting_NPL (8)09-Jhapa 5 counting_NPL (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप