चितवन–२ मा रवि लामिछानेको विशाल अग्रता
शनिबार, २३ फागुन २०८२, ०३ : १८
चितवन । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विशाल अग्रता बनाएका छन् ।
निकटतम प्रतिस्पर्धीको तुलनामा रवि लामिछानेको मतान्तर तीन गुणाभन्दा बढी छ । लामिछानेले ३४ हजार २९३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना कुमारी खरेलले ९ हजार ६७८ मत प्राप्त गरेकी छन् ।
यस्तै नेकपा एमालेका अस्मिन घिमिरेले जम्मा ५ हजार ५४० मत प्राप्त गरेका छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले ३ हजार ४०६ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण