अपडेट
रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. लेखजंग थापा निर्वाचित
शनिबार, २३ फागुन २०८२, ११ : २४
सारांश
- रुपन्देही-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. लेखजंग थापा निर्वाचित भएका छन्।
- निर्वाचन आयोगका अनुसार, थापाले नेपाली कांग्रेसका सुशील गुरुङलाई पराजित गरे।
- डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा, कांग्रेसका गुरुङले ८ हजार ४३५ मत ल्याए।
बुटवल । रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापा मतसहित निर्वाचित भएका छन्।
निर्वाचन आयोगले घोषणा गरेअनुसार रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङलाई भारी मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गरेका छन् भने कांग्रेसका गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका वासुदेव घिमिरेले ८ हजार २७५ मत पाएका छन्।
यस्तै, राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण