नवनिर्वाचित सांसदको पहिलो बैठक सिंहदरबारमा निर्माणाधीन भवनमै बस्ने, तयारी तीव्र (तस्बिरहरू)
सारांश
- प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।
- नवनिर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा बस्ने तयारी छ।
- संसद् बैठक आगजनीबाट क्षति भएपछि सिंहदरबारमा बैठक बस्ने तयारी गरिएको हो।
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार निर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने तयारी भइरहेको छ ।
निर्माणाधीन संसद् भवनको सम्पूर्ण काम अहिले नै सम्पन्न हुन नसके पनि अबको प्रतिनिधि सभा बैठक सोही भवनमा बस्ने गरी काम भइरहेको छ, जसका लागि तीव्र रूपमा काम भएरहेको विभागले जानकारी दिएको छ ।
_bUg6CuNQmI.jpg)
भाद्र २४ गतेको जेन्जी आन्दोलन भन्दा पहिले नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् बैठक आन्दोलनका क्रममा आगजनी गरिएसँगै पूर्णरुपमा क्षति पुगेको छ। जसका कारण पनि सिंहदरबार भित्र निर्माण गरिएको संसद् भवनमा अहिलेको नवनिर्वाचित जनप्रतिनिधिहरूको बैठक बस्ने गरी आवश्यक पूर्वाधारको निर्माण र व्यवस्थापन भइरहेको छ ।
_gHelmQivWu.jpg)
संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत रहेको छ । तस्बिर : विजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
_5RYLJrA1vH.jpg)
_14Dfw6DCZN.jpg)
_chvepC2pd7.jpg)
_n1GMxdNmxE.jpg)
_oP0sn8YErb.jpg)
_Hu5AKoRA2M.jpg)
_T5LtQLp3s5.jpg)
_xArsgt1TmF.jpg)
_QZLl2guXK7.jpg)
_wPNdEmLXul.jpg)
_RU1fhNkGtp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण