सङ्खुवासभामा एमालेको अग्रता कायमै
सोमबार, २५ फागुन २०८२, ०७ : ५६
सारांश
- सङ्खुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिएका छन्, उनले १० हजार २७६ मत प्राप्त गरेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पा ९ हजार २८४ मतका साथ दोस्रो स्थानमा छन्।
- नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठ र श्रम संस्कृति पार्टीका उमा कुमारी राईले क्रमशः ७ हजार ७६० र ६ हजार १३४ मत प्राप्त गरेका छन्।
गोरखा । सङ्खुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १० हजार २७६ मत ल्याउँदै अग्रस्थानमा छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले पछ्याइरहेका छन् । शेर्पाले ९ हजार २८४ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठको ७ हजार ७६० मत छ भने श्रम संस्कृति पार्टीका उमा कुमारी राईको ६ हजार १३४ मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण