काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद डा. अर्जुनकुमार कार्कीले 'हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण' गठन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार संघीय संसद् प्रतिनिधिसभा बैठकको शून्य समयमा...