अलबिदा
हृदयघातका कारण निधन भएका एमाले नेता थापालाई दिइयो श्रद्धाञ्जली (तस्बिरहरू)
शनिबार, ३० फागुन २०८२, ०९ : २०
सारांश
- नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णबहादुर थापाको हृदयघातका कारण निधन भयो।
- एमाले कास्कीको पार्टी कार्यालयमा थापाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरियो।
- विभिन्न दलका नेताहरूले थापाको योगदानको स्मरण गरे र आजै अन्त्येष्टिको तयारी छ।
पोखरा । हृदयघातका कारण बिहीबार निधन भएका नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णबहादुर थापाको पार्थिव शरीरलाई एमाले कास्कीको पार्टी कार्यालयमा राखेर श्रद्धाञ्जली दिइएको छ ।
एमालेसहित विभिन्न दलका शीर्ष नेताहरू श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका छन् । सो क्रममा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टीले असल योद्धा गुमाएको बताए । पोखरा र पार्टीका लागि थापाको योगदान बिर्सन नसकिने उनले सुनाए ।
थापाको आजै अन्त्येष्टि गर्ने तयारी भइरहेको एमाले कास्कीले जनाएको छ ।
_2ElLUBFyLE.jpg)
_deOAZYsPoI.jpg)
_K38l4EW41l.jpg)
_iXqHax0XO3.jpg)
_FK01QpaLuz.jpg)
_ULd96ZSDZh.jpg)
_LD1ZWNHBVO.jpg)
_rMgAWWlaXO.jpg)
_hvWaRhXBsU.jpg)
_3OFQPVcBNj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण