माथिल्लो तहका नेताबाटै घृणायुक्त अभिव्यक्ति दिइयो : योगेश भट्टराई
आइतबार, ०१ चैत २०८२, १० : ०१
सारांश
- एमाले नेताहरू निर्वाचनमा हारपछि एकअर्काविरुद्ध आक्रोशित भएका छन्।
- उपमहासचिव योगेश भट्टराईले नेताहरूले घृणायुक्त अभिव्यक्ति दिएको गुनासो गरे।
- भट्टराईले अध्यक्षको पितृशोकमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरे।
काठमाडौँ । फागुन २१ को निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि एमाले नेताहरू एकअर्काविरूद्ध आक्रोश र आलोचना गर्न थालेका छन् ।
आलोचना र आरोप प्रत्यारोपमा अध्यक्ष ओली निकट नेता कार्यकर्ताहरू नेतृत्वको बचाउमा सहभागी छन् भने इतर पक्षका नेताहरू अध्यक्ष ओलीसहितको वर्तमान नेतृत्वले पराजयको नैतिक जिम्मा लिनुपर्ने बताइरहेका छन् ।
यसै क्रममा उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरू नै आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिनुका साथै मिथ्या सूचना फैलाउने काममा लागेको सार्वजनिक रूपमै गुनासो गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव भट्टराईले अध्यक्ष पितृशोकमा रहेकाले एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने जनाएका छन् ।
यस्तो छ भट्टराईको स्टाटस :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण