बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन् एमालेबाट निर्वाचित १६ जना समानुपातिक सांसद

सोमबार, ०२ चैत २०८२, १९ : ३५
सोमबार, ०२ चैत २०८२

सारांश

  • निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित १६ जना सांसदको नामावली प्रकाशित गर्‍यो।
  • आयोगले सोमबार १६ सांसदहरुको नामावली सार्वजनिक गरेको हो।
  • नेपाली कांग्रेसबाट १० जना महिला र ६ जना पुरुष समानुपातिक सांसद बनेका छन्।

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमालेबाट निर्वाचित १६ जना सांसदको नामावली प्रकाशित गरेको छ । 

सोमबार आयोगले १६ सांसदहरुको नामावली प्रकाशित गरेको हो। नेपाली कांग्रेसबाट १० जना महिला र ६ जना पुरुष समानुपातिक सांसद बनेका हुन्।

u1

 

u

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप