फोटोफिचर
तेस्रो दिन पनि एन्फाविरुद्ध ‘ए’ डिभिजन क्लबहरूको अनसन, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०४ चैत २०८२, ११ : १७
सारांश
- एन्फाले लिग सञ्चालनमा मनोमानी गरेको भन्दै क्लबहरूले अनसन जारी राखेका छन्।
- क्लबहरूले एन्फाको कार्यशैलीका कारण नेपाली फुटबल खस्किएको आरोप लगाएका छन्।
- क्लबहरूको मुख्य माग एन्फा र क्लबबीचको पुरानो सहमति कार्यान्वयन हुनुपर्ने हो।
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि एकतर्फी र मनोमानी ढङ्गले निर्णय गरेको भन्दै क्लबहरूले सुरु गरेको अनसन बुधबार पनि जारी छ ।
_GFiI6wyn1A.jpg)
गत सोमबार पत्रकार सम्मेलन गर्दै क्लबहरूले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै अनसन सुरु गरेका थिए । क्लबहरूले एन्फाको कार्यशैलीका कारण नेपाली फुटबल दिनप्रतिदिन खस्कँदै गएको र एकलौटी निर्णय गर्ने प्रवृत्ति बढेको आरोप लगाएका छन् ।
_bzioQcypl5.jpg)
एन्फा र ‘ए’ डिभिजन क्लबहरूबिच २०८२ साल कात्तिक १७ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरूको पहिलो माग छ ।
_JUaNvyMIsT.jpg)
_zez2NesCYR.jpg)
_4iCU8GP0ff.jpg)
_o3uWQ8AHhh.jpg)
_rV7utx4NEY.jpg)
_0k7joNYl8f.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण