राजनीति
बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
बिहीबार, ०५ चैत २०८२, २० : १६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्।
- रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह र उपसभापतिबीचको छलफलले मिति तय गर्यो।
- चैत १२ गते सांसदहरूको शपथ हुनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच बिहीबारको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरिएको हो ।
उपसभापित स्वर्णिम वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् । चैत १२ गते सांसदहरूको शपथ हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण