बालेनकाे सचिवालय टिम
यस्तो छ प्रधानमन्त्री बालेन शाहको सचिवालय टिम
शुक्रबार, १३ चैत २०८२, १९ : ५३
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कुमार बेनलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेका छन्।
- बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता असिम शाहलाई राजनीतिक सल्लाहकार नियुक्त गरेका छन्।
- सुवास शर्मालाई मुख्य स्वकीय सचिव, सुदिप ढकाललाई प्रशासन प्रमुख र विवेक मिश्रलाई सूचना संयोजकमा नियुक्त गरिएको छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेनले आफ्नो सचिवालय टिम बनाएका हुन्।
उनको राजनीतिक सल्लाहकारमा असिम शाह,प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवाश शर्मा नियुक्त भएका स्राेतले राताेपाटीलाई बतायाे ।
प्रधानमन्त्रीको प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र र निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन्। बाँकी नियुक्ति पनि गरिने बताइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण