उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
शुक्रबार, १३ चैत २०८२, २१ : ५६
काठमाडौँ । उपराष्ट्रय रामसहायप्रसाद यादव बङ्गलादेशको ५५औँ स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।
नेपालका लागि बङ्गलादेशका राजदूत सफिकुर रहमानले आयोजना गरेकाे उक्त समारोहमा संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कामको सिलसिलामा यहाँ रहेका बङ्गलादेशी नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण