फोटोफिचर
महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिल कार्यालयमा (तस्बिरहरु)
आइतबार, १५ चैत २०८२, ११ : ३९
२
सारांश
- नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छिन्।
- पाठक आइतबार काठमाडौँ प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेकी हुन्।
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छन् ।
पाठक आइतबार काठमाडौँ प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेकी हुन् । उनले परिसरमा बस्नेतलाई पक्राउ गर्न माग गर्दै निवेदन दिएकी छन् ।
पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै उनलाई पक्राउ गर्न माग गर्दै आएकी छन् ।
हेर्नुहोस् तस्बिरहरु :
_DqF1UXLow6.jpg)
_UnwJtIEZ6m.jpg)
_Ttejek21yI.jpg)
_65xiJvVEd0.jpg)
_UCg1vf8M8V.jpg)
_tQxD16b5VL.jpg)
_el3DziTcFa.jpg)
_Fxs89WkjsP.jpg)
_2KwoYAn1ko.jpg)
_eGMOCUpUeF.jpg)
_cK7PkQGZyv.jpg)
_koYG8yT2rJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण