हिजो घाइते भएका एमाले कार्यकर्ता आज टाउकोमा पट्टी बाँधेर सडकमा आए, तस्बिरहरू
सोमबार, १६ चैत २०८२, १५ : ०३
काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सोमबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ ।
एमालेका केन्द्रीय नेताका साथै कार्यकर्ताहरूले अध्यक्ष ओलीको रिहाइको माग गर्दै काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले विना सर्त केपी ओलीको रिहाइ गर, जाँचबुझ आयोगको प्रतिवेदन मान्दैनौ, गृहमन्त्री राजीनामा दे लगायतका नाराबाजी गरेका थिए ।
यसैबिच हिजोको प्रदर्शनका क्रममा घाइते भएका एक एमाले कार्यकर्ता आज टाउकोमा पट्टी बाँधेर सडकमा आएका छन् । हिजो भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा उनको टाउकोमा चोट लागेको थियो ।
_9ILL18Tmtb.jpg)
_EFhzsgw68c.jpg)
_OOaWc2gic5.jpg)
_3z0T3V3eg6.jpg)
_6gJ3rE7ChH.jpg)
_cEicI7ePf8.jpg)
_oEgkUFDUJo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण