फोटो फिचर
तस्बिरमा हेर्नुहोस् आजदेखि सुरु भएको एसईई
बिहीबार, १९ चैत २०८२, ०८ : २३
सारांश
- आजदेखि देशभर एसईई परीक्षा सुरु भएको छ, जसमा ५ लाख १२ हजार ४ सय २१ परीक्षार्थी सहभागी छन्।
- परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना सहभागी छन्।
- यस वर्ष एसईई दिने परीक्षार्थीमध्ये छात्राको संख्या बढी छ र जापानमा पनि परीक्षा केन्द्र राखिएको छ।
काठमाडौँ । नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ । यस वर्ष एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिइरहेका छन् ।
परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी छन् ।
_0HYFm3e7la.jpg)
जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिइरहेका छन् । परीक्षाका लागि देशभर एक हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
_Q4ZVo6NMX5.jpg)
_TiTzayJYxf.jpg)
_0PLy5FIa7P.jpg)
_Yd1vjKMNDL.jpg)
_uc8xABo0IQ.jpg)
_UqQb7xDnHz.jpg)
_YS8euiuuaf.jpg)
_d92DQoeedK.jpg)
_tsLm6apS4Q.jpg)
_MqBhun2bra.jpg)
_7FRNm6qQN7.jpg)
_urCZeExzLO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण