प्रतिनिधिसभा बैठक
संसदमा आसन : प्रचण्ड र बादल सँगसँगै
बिहीबार, १९ चैत २०८२, १४ : ३३
सारांश
- प्रतिनिधिसभा बैठकमा नेकपाका प्रचण्ड र एमालेका बादल सँगै देखिए ।
- सिंहदरबारमा जारी बैठकमा राप्रपा र श्रम संस्कृति पार्टीका सांसद पनि सँगै बसे ।
- सिट सानो भएकाले सांसदहरुलाई बस्ने ठाउँको व्यवस्था मिलाइएको थियो।
काठमाडौँ । बिहीबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा व्यवस्था गरिएको आसनअनुसार नेकपाका संयोजक तथा संसदीय दलका नेता प्रचण्ड र एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादल सँगसँगै देखिएका छन् ।
उनीहरु दुवै १० बर्ष लामो जनयुध्द संचालन गरेको तत्कालिन नेकपा माओवादीका नेता हुन् l साम्पाङ्ग
सिंहदरबारमा जारी बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ्गको आसन पनि सँगै रहेका छन् ।
ठाउँ सानो रहेकाले सांसदहरुलाई बस्ने ठाउँको व्यवस्था छासमिस बनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण