मालपोत र यातायात व्यवस्था कार्यालय धनगढीबाट १२ जना बिचौलिया पक्राउ
बिहीबार, १९ चैत २०८२, २० : ४८
धनगढी । मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालय धनगढीबाट १२ जना बिचौलिया पक्राउ परेका छन्।
प्रहरीले मालपोत कार्यालयबाट ६ तथा यातायात कार्यालयबाट थप ६ जना नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूलाई बिहीबार दिउँसो करिब २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताए।
प्रवक्ता तिमिल्सिनाका अनुसार लेखापढी सम्बन्धी लाइसेन्स नभएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूसँग अहिले सोधपुछ भइरहेको प्रवक्ता तिमिल्सिनाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण