अर्यालले सभामुखमा ११ बजे मनोनयन दर्ता गर्ने
शुक्रबार, २० चैत २०८२, १० : ३०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले बिहान ११ बजे सभामुख पदका लागि मनोनयन दर्ता गर्ने भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डोलप्रसाद अर्यालले बिहान ११ बजे सभामुख पदमा मनोनयन दर्ता गर्ने भएका छन् ।
उनले बिहान ११ बजे मनोनयन दर्ता गर्न जान लागेको जानकारी दिए । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण