एनपीएलको दोस्रो संस्करणबाट क्यानलाई ९ करोड २१ लाख बचत
सोमबार, २३ चैत २०८२, १९ : ०२
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणमा भएको आय र व्ययको विवरण अनुमोदन गरेको छ ।
हिसाब अनुसार क्यानलाई एनपीएलको दोस्रो संस्करणबाट ९ करोड २१ लाख २१ हजार भन्दा बढी बचत गरेको देखिएको छ ।
एनपीएलको दोस्रो संस्करणबाट क्यानले कुल ४७ करोड ३६ लाखभन्दा बढी कुल आम्दानी गर्यो । त्यसमध्ये प्रतियोगितामा २१ करोड ९६ लाख ५ हजार १ सय २३ रुपैयाँ खर्च भएको छ।
बाँडफाँडअघि क्यानले करिब २५ करोड ४० लाख रुपैयाँ आम्दानी गर्यो । यो आम्दानीको ५० प्रतिशत ८ फ्रेन्चाइज टिमहरूलाई वितरण गरिएको छ, जुन रकम १६ करोड १८ लाखभन्दा बढी हुन्छ ।
यसरी बचेको ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ क्यानलाई बचत भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण