डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
मङ्गलबार, ०८ वैशाख २०८३, ०९ : ४६
सारांश
- डडेलधुराको परशुराम नगरपालिका-९ मा घाँस काट्ने क्रममा लडेर ५३ वर्षीया छन्चरा धामीको मृत्यु भएको छ।
- जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार हट्वानी जङ्गलमा घाँस काट्ने क्रममा सोमबार भिरबाट लडेर उनको ज्यान गएको हो।
धनगढी । डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका–९ कुयापानी हट्वानी बस्ने ५३ वर्षकी छन्चरा धामीको मृत्यु भएको हो।
धामीको हट्वानी जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण