मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

कैलाली । डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।  धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३...