कांग्रेस दलको नेता निर्वाचनका लागि नामावली प्रकाशन
बिहीबार, १० वैशाख २०८३, १४ : २३
सारांश
- नेपाली कांग्रेसको संसदीय दलको नेता निर्वाचनका लागि प्रथम नामावली प्रकाशित भएको छ।
- पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले सो नामावली सार्वजनिक गरेको हो।
- निर्वाचन समितिले दलको नेताको निर्वाचन शुक्रबारका लागि तोकेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता निर्वाचनका लागि प्रथम नामावली प्रकाशित भएको छ।
पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले बिहीबार प्रथम नामावली प्रकाशित गरेको हो।
निर्वाचन समितिले दलको नेताको निर्वाचन शुक्रबारका लागि तोकेको छ । निर्वाचनको प्रक्रिया सुरु गरेर प्रथम नामावली प्रकाशित गरिएको हो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण