फोटो फिचर
सुकुमबासी बस्तीमा माइकिङ : बस्ती खाली गर्नुहोस् (तस्बिरहरू)
बिहीबार, १० वैशाख २०८३, १९ : ३७
१
सारांश
- काठमाडौँ महानगर प्रहरीले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गर्न माइकिङ गरेको छ।
- वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराउने सूचना जारी गरिएको छ।
काठमाडौँ। वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै थापाथली स्थित सुकुमबासी बस्तीमा काठमाडौँ महानगर प्रहरीले माइकिङ गरेको छ।
आज साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको भ्यानसहित महानगर प्रहरीले थापाथली सुकुमबासी बस्तीमा महानगर प्रहरीले माइकिङ गरेको हो।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण