फोटो फिचर
सुकुमबासी बस्तीको समान धमाधम सार्न थालियो (तस्बिरहरू)
शुक्रबार, ११ वैशाख २०८३, १० : ४५
१
सारांश
- सरकारले बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउन अल्टिमेटम दिएपछि स्थानीयहरूले आफ्नो समान सार्न थालेका छन्।
- बस्ती खाली गर्न सरकारले आज साँझ ७ बजेसम्मको समयसीमा तोकेको छ।
- शनिबार र आइतबार थापाथली क्षेत्रमा डोजर चलाउने सरकारको तयारी रहेको छ।
काठमाडौँ । सरकारले बागमती नदी किनारमा रहेको सुकुमबासी बस्ती हटाउन अल्टिमेटम दिएसँगै धमाधम समान सार्न थालिएको छ । शनिबार र आइतबार डोजर चलाउने तयारीसँगै यो बस्ती खाली गर्न सरकारले आज साँझ ७ बजेसम्मको अल्टिमेटम दिइएको थियो ।
सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहीबार साँझ माइकिङ थालेको थियो। सुकुमबासीहरुलाई शुक्रबार साँझसम्म बस्ती छाड्न भनिएको छ। सरकार पछि हट्ने संकेत नदेखिएपछि अधिकांश सुकुमबासीले समान सार्न थालेका हुन् ।

शनिबार र आइतबार थापाथलीमा क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाउने सरकारको तयारी छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण