दशरथ रंगशालाको होल्डिङ सेन्टरमा आइपुगे २३ सुकुमबासी परिवार
शनिबार, १२ वैशाख २०८३, १४ : ५१
काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा अहिलेसम्म २३ परिवारको तथ्यांक संकलन भएको छ ।
रंगशालामा आउने सुकुमसबासीहरूको तथांक संकलन उपत्यका विकास प्राधिकरणले गर्दै छ । थापाथली, गैह्रीगाउँलगायत स्थानबाट सुकुमबासीहरू होल्डिङ सेन्टरमा आउने क्रम जारी छ ।
यस्तै प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौं महानगरपालिकाको वडा नं ११ को बबरमहल, वडा नं ३१ को भीमसेनगोला र वडा नं ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला रहेका छन्, जहाँ सामान्य प्राथमिक उपचार प्रदान गरिँदै छ ।
होल्डिङ सेन्टरमा आएका सुकुम्बासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको काठमाडौँ महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण