मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जितेन्द्र बाबु थपलियाको उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा सरुवा

मङ्गलबार, १५ वैशाख २०८३, १९ : ३९
मङ्गलबार, १५ वैशाख २०८३

काठमाडौँ । जितेन्द्र बाबु थपलियालाई उच्च अदालत सुर्खेत,जुम्ला इजलासमा सरुवा गरिएको छ।

मंगलबार न्याय परिषद्ले थपलियालाई न्यायाधीशका रूपमा त्यहाँ सरुवा गरिएको हो।

सरुवा अघि उनी न्याय परिषद्मा सचिवका रुपमा कार्यरत थिए। 

682432840_846380238499034_5597718646265328009_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप