फोटो
भाइरल ७ तले घर भत्काउन डोजर, तस्बिरहरु
आइतबार, २० वैशाख २०८३, १२ : ००
सारांश
- अनामनगरमा मापदण्ड विपरीत बनेको ७ तले घर भत्काउन सुरु गरिएको छ ।
- धोबिखोला मिचेर घर बनाइएको भन्दै सरकारले भत्काउने निर्णय गरेको हो ।
- घरधनीले भने आफूले नियम अनुसार नै निर्माण गरेको दाबी गरेका छन् ।
काठमाडौँ । यतिबेला राजधानीको अनामनगरमा बनेको एउटा ७ तले घर भाइरल छ । मापदण्ड विपरीत बनेको दाबीसहित सरकारले भत्काउने भनेपछि घर एकाएक सामाजिक सञ्जालमा भाइरल छ ।
धोबिखोला मिचेर बनाइएकाले भत्काउनु परेको सरकारी अधिकारीहरूको भनाइ छ । आइतबार बिहानदेखि घर भत्काउन सुरु भएको छ । त्यसअघि घरबाट सामान निकालिएको तियो । घरधनीले भने आफूले नियम कानुन अनुसार नै निर्माण गरेको दाबी गर्दै आएका छन् ।
तस्बिरहरु- कृष्ण खड्का
_sGGENLRwjK.jpg)
_7kPoaOXGES.jpg)
_UGQTVh81RO.jpg)
_nllAGQH1Ne.jpg)
_DlR7L5bF8h.jpg)
_lkHqLMcr6R.jpg)
_7jroX5pFfj.jpg)
_PjWXRl5mu5.jpg)
_IG8lgplNKs.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण