ट्रकले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु
बुधबार, २३ वैशाख २०८३, २० : ३१
पोखरा । गोरखामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोरखा नगरपालिका ८ फुलवारी पाठशाला नजिकै मिनी ट्रकको ठक्करबाट बुधबार तीन वर्षीय बालक युहन्ना गुरुङको मृत्यु भएको हो ।
आरुघाट गाउँपालिका १ धुन्चेत घर भई हाल गोरखा सदरमुकाम बस्ने उनको घटनास्थलमै मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ।
साँझ करिब ६ बजे घ्याम्पेशालबाट बिरेन्चोकतर्फ जाँदै गरेको ग १ ख ७४४३ नम्बरको मिनी ट्रकले गुरुङलाई ठक्कर दिएको थियाे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण