बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजैबाट थालिने

शुक्रबार, २५ वैशाख २०८३, १५ : ५२
शुक्रबार, २५ वैशाख २०८३

काठमाडौँ । संवैधानिक परिषद्ले बिहीबार  प्रधान न्यायाधीशमा सिफारिस गरेका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने भएको छ ।

डा. शर्माको सुनुवाइ प्रक्रिया थाल्नका लागि सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ।

सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस्ने बैठकमा शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने छ।

687672976_1933344514215312_4520559206286124502_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप