शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

४० परिवार सुकुमबासीलाई होटलबाट नागार्जुन अपार्टमेन्टमा सारियो (तस्बिरहरू)

शनिबार, २६ वैशाख २०८३, १३ : ४५
शनिबार, २६ वैशाख २०८३

सारांश

  • गोङ्गबु बसपार्कका विभिन्न होटलमा बस्दै आएका सुकुमबासी बस्तीका ४० परिवारका ९३ जना नागरिकलाई नागार्जुन अपार्टमेन्टमा सारिएको छ ।
  • शुक्रबार साँझ आधारभूत सुविधाको पूर्व व्यवस्था नगरी अपार्टमेन्टमा सारिएको भन्दै उनीहरूले गुनासो गरेका छन् ।
  • अधिकांश परिवारमा दीर्घ रोगी समेत भएकाले अस्पताल आउजाउ गर्न सहजीकरण गरिदिनुपर्ने उनीहरूको माग छ ।

काठमाडौँ । गोङ्गबु बसपार्कका विभिन्न होटलहरूमा बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूलाई  नागार्जुन अपार्टमेन्ट पुर्‍याइएको छ । ४० परिवारका ९३ जनालाई सो अपार्टमेन्टमा राखिएको हो । 

शुक्रबार साँझ उनीहरूलाई त्यहाँ पुर्‍याइएको हो । आधारभूत सुविधा समेतको पूर्व व्यवस्था नगरी अपार्टमेन्टमा सारिएको उनीहरूको गुनासो छ । कसले यहाँ ल्यायो भन्ने सम्म जानकारी आफूहरूलाई नरहेको पीडितहरूको भनाइ छ । 

02-Nagarjung Apartment_-1102

अधिकांश परिवारमा दीर्घ रोगी समेत भएकाले अस्पताल आउजाउ गर्न सहजीकरण गरिदिनु पर्ने उनीहरूको माग रहेको छ । तस्बिर:  सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी 

01-Nagarjung Apartment_-109603-Nagarjung Apartment_-109804-Nagarjung Apartment_-110405-Nagarjung Apartment_-110106-Nagarjung Apartment_-110507-Nagarjung Apartment_-110308-Nagarjung Apartment_-109709-Nagarjung Apartment_-109510-Nagarjung Apartment_-109911-Nagarjung Apartment_-109412-Nagarjung Apartment_-110013-collage

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप