राजनीति
जसपा नेपालले मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने, ह्वीप जारी
मुख्यमन्त्री यादवले भाेलि विश्वासकाे मत लिँदै
बिहीबार, ०७ जेठ २०८३, १९ : ३५
काठमाडौँ । जनता समाजवादी पार्टी,नेपालले मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने भएको छ । बिहीबार बसेको जसपा नेपालको संसदीय दलको बैठक मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
यसका लागि जसपा नेपालले सांसहरूलाई ह्वीप जारी गरेको छ । यसअघि एमालेले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताइसकेको छ।
मुख्यमन्त्री यादवले भाेलि विश्वासकाे मत लिँदैछन्।
संसदीय दल नेतामा यादव
यसैबिच आजको बैठकले पूर्व मुख्यमन्त्री समेत रहेका सरोज यादवलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनी भर्सेस कुरासाओ
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण