बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कान्स फिल्म फेस्टिभलमा सहभागी भई नेपाल फर्किइन् सुनिता

शनिबार, ०९ जेठ २०८३, १० : १२
शनिबार, ०९ जेठ २०८३

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भई नेपाल फर्किएकी छिन् । 

आज बिहान उनी नेपाल फर्किएकी हुन् । 

महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसारका लागि जेठ ३ गते उनी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स उडेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप