आरेन राईको प्रश्न–जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार, १२ जेठ २०८३, १२ : २९
सारांश
- श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जीवी राई कहिले पक्राउ पर्छन् भनी प्रश्न गरेका छन् ।
- उनले सहकारी ठगीका पीडितलाई राहत दिनुपर्ने तर त्यो सरकारी ढुकुटीबाट दिन नहुने बताए ।
- उनले बादर आतङ्कको अन्त्य र सरकारको संसदप्रति उत्तरदायित्वबारे पनि प्रश्न उठाए ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको जारी बैठकको शून्य समयमा सांसद राईले सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नपाइने बताए ।
उनले बादर आतङ्कको अन्य कहिले हुन्छ ? सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने प्रश्न पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण