'३० दिन भयो अझै घर छैन' भन्दै सुकुमबासीको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, १२ जेठ २०८३, १६ : ५१
सारांश
- सुकुम्बासीहरूले आफूहरू बेघर भएको ३० दिन बित्दा पनि बासको व्यवस्था नभएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
- उनीहरूले जबरजस्ती उठिबास बन्द गर, सरकार तैले खोजेको विकास कि विनास, गरिबमाथि अन्याय बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
काठमाडौँ । सुकुमबासीहरुले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
आफूहरु बेघर भएको ३० दिन बित्दा पनि बासको व्यवस्था नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
उनीहरु जबरजस्ती उठिबास बन्द गर, सरकार तैले खोजेको विकास कि विनास, गरिबमाथि अन्याय बन्द गरलगायत लेखिएका प्लेकार्ड बोकेका थिए।
_0UVl5yIWtJ.jpg)
_s89x3YevgZ.jpg)
_ThvVO9uNXh.jpg)
_hWYyrHv4K9.jpg)
_9m8e7PfD6q.jpg)
_SE8EThzhwK.jpg)
_hGlinfJaB1.jpg)
_qrLZZz41dp.jpg)
_uVMDmcANgM.jpg)
_3w2z2nRHjj.jpg)
_UlDhfoMKz6.jpg)
_Y0ER15y2Mj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण