बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयाेगकाे प्रतिवेदन : को–को कलाकार परे छानबिनको दायरामा ?

बुधबार, १३ जेठ २०८३, १९ : १०
बुधबार, १३ जेठ २०८३

सारांश

  • राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान प्रतिवेदनले जेनजी केही कलाकारलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ।
  • फिल्म निर्देशक निश्चल बस्नेत, टेलिभिजन कार्यक्रम निर्देशक अमनप्रताप अधिकारी, भ्लगर सिसन बानियाँ लगायतलाई स्वच्छ सुनुवाइको हक सुनिश्चित गरी अनुसन्धान गर्न सिफारिस गरिएको छ।
  • प्रतिवेदनमा कन्टेन्ट क्रिएटर भिक्टर पौडेल तथा भाग्य न्यौपानेमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ।

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगको जेनजी आन्दाेलन सम्बन्धी अनुसन्धान प्रतिवेदनले केही कलाकारलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ। 

सिफारिस खण्डको १० नम्बर बुँदामा फिल्म निर्देशक निश्चल बस्नेत, टेलिभिजन कार्यक्रम निर्देशक अमनप्रताप अधिकारी, भ्लगर सिसन बानियाँ लगायतका कलाकारलाई स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चिततासहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरिएको छ।

प्रतिवेदनमा कन्टेन्ट क्रिएटर भिक्टर पौडेल तथा भाग्य न्यौपाने लगायतमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप