बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सांसद बोहराको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरेको भन्दै रास्वपाका सांसद दीपक बोहराले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधान न्यायाधीश...