स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याउन चिकित्सक संघको माग
बिहीबार, १४ जेठ २०८३, १७ : १२
सारांश
- नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तिमा कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ ।
- संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सकहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउन र नेपाली नागरिकलाई स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न बजेट वृद्धि गर्न माग गरेको छ ।
- संघले बजेटको प्रचलित नियममा संशोधन आवश्यक रहेको जनाउँदै ६ बुँदे प्रस्ताव समेत अघि सारेको छ ।
काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तिमा कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सो माग गरेको हो ।
संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सकहरूलाई स्वदेशमै बस्ने वातावरण बनाएर नेपाली नागरिकलाई स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ ।
संघले बजेटको प्रचलित नियममा संशोधन आवश्यक रहेको जनाउँदै ६ बुँदे प्रस्ताव समेत अघि सारेको छ ।
विज्ञप्ति-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण